दफा ७१
निजामती कर्मचारीले पाउने बिदा
निजामती कर्मचारीहरूले देहायका बिदाहरू तोकिएबमोजिम 
पाउने छन्ः–
(क) भैपरी आउने र पर्व बिदा,
(ख) घर बिदा,
(ग) बिरामी बिदा
(घ) प्रसूति बिदा,
(घ१) प्रसूति स्याहार बिदा
(ङ) किरिया बिदा,
(च) अध्ययन बिदा,
(छ) असाधारण बिदा